Add parallel Print Page Options

20 त्यहाँ आएका उत्तरवासीहरूलाई[a] तिमीहरूको देशबाट हटाइदिनेछु।
    उनिहरूलाई बाँझो र उजाड देशमा पठाइदिनेछु,
त्यसमध्ये आधिलाई पूर्वको समुद्रपट्टि पठाई दिनेछु,
    अनि फेरि आधिलाई पश्चिमको समुद्रतर्फ पठाईदिनेछु।
उनीहरूले यस्तो घृणित कर्म गरेका छन्,
    उनीहरूसडेको दुर्गन्धमाथि उठ्नेछन्। तिनीहरूको नराम्रो गन्ध उँभो जानेछ।
तिनीहरूले धेरै घिनलाग्दा कामहरू गरेका छन्।”

Read full chapter

Footnotes

  1. 2:20 उत्तरवासीहरूलाई बाबेलका सेनाहरू यहूदामा आक्रमण गर्न उत्तर दिशाबाट आउँथे। अरूराष्ट्रहरूबाट सेनाहरू इस्राएलको दक्षिण र पूर्वका सेनाहरू यहूदा र इस्राएललाई आक्रमण गर्न यस दिसाबाट आउँथे।