Font Size
मीका 1:16
Nepali Bible: Easy-to-Read Version
मीका 1:16
Nepali Bible: Easy-to-Read Version
16 यसकारण तिमीले आफ्नो केश काट, चिण्डे[a] होऊ।
किनकि तिमी आफ्नो छोरा-छोरी जसलाई तिमी माया गर्छौ
तिनीहरूका निम्ति रूँने छौ अनी तिम्रो शोक दर्शाउनको निम्ति एउटा गिद्ध झैं चिन्डे होऊ।
किनकि तिम्रो नानीहरूलाई कैदी झैं लगिनेछ।
Footnotes
- 1:16 चिण्डे ती मानिसहरूले शोक देखाउन उनीहरूले आफ्नो केश मुण्डन गर्दथे अथवा यसको अर्थ परमेश्वरसँग बिशेष करार बाँध्नु पनि हुन्छ।
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
© 2004, 2010 Bible League International