Font Size
गन्ती 16:28
Nepali Bible: Easy-to-Read Version
गन्ती 16:28
Nepali Bible: Easy-to-Read Version
28 मोशाले भने, “यी मैले भनेका कुराहरू मेरो आफ्नो मनको विचार होइन, म प्रमाण दिन सक्छु कि परमप्रभुले मलाई यसो भन्नु भनी अह्राउनु भएको हो।
Read full chapter
गन्ती 16:29
Nepali Bible: Easy-to-Read Version
गन्ती 16:29
Nepali Bible: Easy-to-Read Version
29 यी यहाँका मानिसहरू मर्नेछन्। तर यदि तिनीहरू साधारण तरिकाले मर्छन्। मानिसहरू सधैँ मर्ने तरिकाले मर्छ। तब त्यसले देखाउँछ कि परमप्रभुले साँचै नै मलाई पठाउनु भएको होइन्।
Read full chapter
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
© 2004, 2010 Bible League International