Font Size
उत्पत्ति 47:3
Nepali Bible: Easy-to-Read Version
उत्पत्ति 47:3
Nepali Bible: Easy-to-Read Version
3 फिरऊनले ती दाज्यू-भाइहरूलाई भने, “तिमीहरूको काम धन्धा के हो?”
तिनीहरूले फिरऊनलाई भने, “हजूर, हामीहरू भेंडा गोठालाहरू हौं। अनि हाम्रा अघिका पिता-पुर्खाहरू पनि भेंडा गोठालाहरू नै थिए।”
Read full chapter
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
© 2004, 2010 Bible League International