Font Size
यशैया 43:1
Nepali Bible: Easy-to-Read Version
यशैया 43:1
Nepali Bible: Easy-to-Read Version
परमेश्वर सधैँ आफ्ना मानिसहरूसँग हुनुहुन्छ
43 याकूब, तिमीलाई परमप्रभुले बनाउनु भयो। इस्राएल, तिमीलाई परमप्रभुले बनाउनु भयो। अनि अब परमप्रभु भन्नुहुन्छ, “तिमीहरू नडराऊ! मैले तिमीहरूलाई बचाएँ। मैले तिम्रो नाउँ राखे। तिमी मेरो हौ।
Read full chapter
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
© 2004, 2010 Bible League International