Add parallel Print Page Options

33 नहेर! हाम्रो मालिक, सेनाहरूका परमप्रभुले ठूलो रूख काटेर अश्शूरलाई ढाल्नु भयो। परमप्रभुले आफ्ना महान शक्तिद्वारा त्यसो गर्नुभयो। महान र मुख्य मानिसहरू काटिंदै, ढालिंदै गए-तिनीहरू अब मुख्य रहेनन्।

Read full chapter

34 परमप्रभुले आफ्ना बञ्चरोले जङ्गल नै फाँडि दिनुभयो अनि लबानोन अन्तर्गतका ठूला-ठूला रूखहरू को पतन भयो।

Read full chapter