Add parallel Print Page Options

येशूले बहत्तर जनालाई पठाउनु भयो

10 त्यसपछि, प्रभु येशूले 72[a] जना मानिसहरूलाई छान्नु भयो। उहाँले तिनीहरूलाई दुइ-दुइ जनाको दल बनाई आफू जुन-जुन शहर र ठाउँहरू जान चाहनुहुन्थ्यो ती ठाउँहरूमा आफ्नो अगुवा बनाई पठाउनु भयो। येशूले भन्नु भयो, “फसल त धेरै छ, तर खेतालाहरू कम्ती छन्। यसर्थ फसलका प्रभुलाई प्रार्थना गर ताकि उहाँले आवश्यकता अनुसार खेतालाहरू पठाउन सकुन्।

Read full chapter

Footnotes

  1. 10:1 72 लूकाको केही प्राचीन ग्रीक प्रति-लिपिहरूमा “70 जना” भनेर लेखिएको छ। 17 पदमा पनि हेर्नुहोस्।