Font Size
जकरिया 13:8-9
Nepali Bible: Easy-to-Read Version
जकरिया 13:8-9
Nepali Bible: Easy-to-Read Version
8 परमप्रभु भन्नुहुन्छ, “देशका दुइ तिहाईं मानिसहरूलाई चोट लगाईंने छ अनि मारिने छ। तर एक तिहाईं बाँच्नेछन्। 9 त्यपछि म ती बाँचेकालाई जाँच्नेछु। म तिनीहरूलाई अत्यन्तै कष्ट दिनेछु। त्यो कष्ट आगो जस्तै हुनेछ जुन आगोले चाँदीको शुद्धता जाँच्छ। म तिनीहरूको जाँच त्यसरी नै गर्नेछु जसरी मानिसहरूले सुनको शुद्धता जाँच गर्छन्। तब तिनीहरूले मलाई सहायताको निम्ति बोलाउँनेछन् अनि म सहायता गर्नेछु। म भन्नेछु, ‘तिमीहरू मेरो प्रजाहरू हौ।’ अनि उनीहरूले भन्नेछन्, ‘परमप्रभु मेरो परमेश्वर हुनुहुन्छ।’” ग्रेट होप मिनिष्ट्रीज च्यारेटेवल रिलिजियस ट्रष्ट
Read full chapter
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
© 2004, 2010 Bible League International